परतर

Romanized: paratar, paratara

अरूभन्दा परको; केही टाढाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पर+तर]

1
अरूभन्दा परको; केही टाढाको।

सम्बन्धित शब्दहरू