परतिर
Romanized: paratir, paratira
वरको विपरीतपट्टि; उतातिर; त्यतातिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पर+तिर]
१.
वरको विपरीतपट्टि; उतातिर; त्यतातिर।
२.
टाढा; अलग्ग।