परथन
Romanized: parathan, parathana
रोटी बेल्दा लगाउने फुको पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पथार+अन]
1
रोटी बेल्दा लगाउने फुको पिठो।