परदारी
Romanized: paradaari, paradaaree, paradaree, paradarii
परस्त्रीसँग गमन गर्ने; व्यभिचारी; नाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
परस्त्रीसँग गमन गर्ने; व्यभिचारी; नाठो।