परधर्मी

Romanized: paradharmee, paradharmii, paradharmi

अर्काको धर्म मान्ने; विधर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पर+धर्मी]

१.
अर्काको धर्म मान्ने; विधर्मी।
२.
भिन्न गुण वा धर्म भएको।

सम्बन्धित शब्दहरू