परपर्‍याउनु

Romanized: paraparyaaunu, paraparyaunu

टिम्बुर आदि खाँदा जिब्रामा हलुका पीडा हुनु; एक खालको पिरो अनुभव हुनु; रमरमी लाग्नु; परपराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
टिम्बुर आदि खाँदा जिब्रामा हलुका पीडा हुनु; एक खालको पिरो अनुभव हुनु; रमरमी लाग्नु; परपराउनु।
२.
परपर्ती बटार्नु वा निमोठ्नु।

सम्बन्धित शब्दहरू