परपऱ्याइनु

Romanized: parapayaainu, parapayainu

जिब्रामा हलुको पीडा होइनु; रमरम भइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
जिब्रामा हलुको पीडा होइनु; रमरम भइनु।
२.
(कर्मवाच्य क्रिया) परक्क परिनु; दोबारिनु; परपरती भुटिनु ।

सम्बन्धित शब्दहरू