परपऱ्याउनु

Romanized: parapayaaunu, parapayaunu

टिम्बुर, पिरिया आदि खाँदा जिब्रामा हलुको पीडा हुनु; एक किसिमको पिरो अनुभव हुनु; रमरमी लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
टिम्बुर, पिरिया आदि खाँदा जिब्रामा हलुको पीडा हुनु; एक किसिमको पिरो अनुभव हुनु; रमरमी लाग्नु।
२.
(सकर्मक क्रिया) परपरती बटार्नु वा निमोठ्नु।

सम्बन्धित शब्दहरू