परपीडानुरागी
Romanized: parapidaanuraagi, parapidaanuragi, parapidanuraagi, parapeedaanuraagi
अर्कालाई पीडा हुँदा खुसी हुने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्कालाई पीडा हुँदा खुसी हुने (व्यक्ति)।