परपीडानुराग

Romanized: parapidaanuraaga, parapidaanuraag, parapidaanuraga, parapidanuraaga

अर्कालाई पीडा हुँदा रमाउने मनोविकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्कालाई पीडा हुँदा रमाउने मनोविकार।

सम्बन्धित शब्दहरू