परपीडक
Romanized: parapidak, parapeedaka, parapeedak, parapiidak
अर्कालाई शारीरिक वा मानसिक रूपमा दुःख दिने; अर्कालाई खुबसँग सताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्कालाई शारीरिक वा मानसिक रूपमा दुःख दिने; अर्कालाई खुबसँग सताउने।
२.
(नाम)
अर्कालाई पिर्ने व्यक्ति।