परपुष्ट
Romanized: parapushta, parapusht, parapust, parapusta
कोइली चरो; कोकिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कोइली चरो; कोकिल।
२.
अर्काबाट पालिएको; अरूद्वारा निर्वाह गर्ने; अर्काले पोसेको।