परभाग्योपजीवी

Romanized: parabhaagyopajivi, parabhaagyopajiwi, parabhagyopajiwi, parabhaagyopajeevi

अर्काको कमाइ वा अन्न खाएर जीविका गर्ने; अर्काको कामबाट जीवननिर्वाह गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्काको कमाइ वा अन्न खाएर जीविका गर्ने; अर्काको कामबाट जीवननिर्वाह गर्ने।

सम्बन्धित शब्दहरू