राजोपजीवी

Romanized: raajopajivi, raajopajiwi, rajopajiwi, raajopajeevi

राजाको कर्मचारी; राजसेवक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाको कर्मचारी; राजसेवक।
२.
राजाको सेनामा निर्वाह भएको व्यक्ति; राजाको आशामुखी नोकरचाकर।

सम्बन्धित शब्दहरू