परमभट्टा
Romanized: paramabhattaa, paramabhatt, paramabhatta
प्राचीन कालमा कमारा-कमारी किनबेच गर्दा बेच्नेले किन्नेलाई बेचबिखनको बेहोरा लेखी दिने कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालमा कमारा-कमारी किनबेच गर्दा बेच्नेले किन्नेलाई बेचबिखनको बेहोरा लेखी दिने कागत।