परमाक्षर

Romanized: paramaakshara, paramaakshar, paramakshara, paramaaksara

सबभन्दा उत्तम अक्षर; ॐ (ओम्); प्रणव; ओङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सबभन्दा उत्तम अक्षर; ॐ (ओम्); प्रणव; ओङ्कार।

सम्बन्धित शब्दहरू