परमाणु

Romanized: paramaanu, paramanu

कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण।
२.
कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तत्त्व ।
३.
वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।

सम्बन्धित शब्दहरू