परमाणुवाद
Romanized: paramaanuvaada, paramaanuvaad, paramaanuvada, paramanuvaada
संसारको सम्पूर्ण शक्ति परमाणुबाटै बनेको हो भनी भन्ने एक दार्शनिक सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
संसारको सम्पूर्ण शक्ति परमाणुबाटै बनेको हो भनी भन्ने एक दार्शनिक सिद्धान्त।