परमाधिपति

Romanized: paramaadhipati, paramadhipati

राष्ट्रको सर्वोच्च अधिपति (राजा, राष्ट्रपति, अध्यक्षमण्डलको सभापति इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राष्ट्रको सर्वोच्च अधिपति (राजा, राष्ट्रपति, अध्यक्षमण्डलको सभापति इ.)।

सम्बन्धित शब्दहरू