परमेश्वर
Romanized: parameshvara, parameshvar, parameshwara, parameshwar
संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म; सगुण ब्रह्म; परमात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म; सगुण ब्रह्म; परमात्मा।
२.
विष्णु।
३.
शिव।