रामेश्वर
Romanized: raameshvara, raameshvar, rameshvara, raameshwara
भारतको दक्षिणी समुद्रको किनारामा अवस्थित स्वयम् रामचन्द्रले स्थापना गरेको मानिने, हिन्दुहरूका प्रसिद्ध चार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भारतको दक्षिणी समुद्रको किनारामा अवस्थित स्वयम् रामचन्द्रले स्थापना गरेको मानिने, हिन्दुहरूका प्रसिद्ध चार धाममध्ये एक।