परमेश्वरी

Romanized: parameshvari, parameshwari, parameswari, parameshvaree

सृष्टि, स्थिति र प्रलयकी कारिणी देवी; दुर्गा; महामाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सृष्टि, स्थिति र प्रलयकी कारिणी देवी; दुर्गा; महामाया।
२.
परमेश्वरको शक्ति; आदिशक्ति।
३.
(विशेषण) परमेश्वरसम्बन्धी।

सम्बन्धित शब्दहरू