परराष्ट्र मन्त्रालय
Romanized: pararaashtra mantraalaya, pararaashtra mantraalay, pararaashtra mantralaya, pararashtra mantraalaya
परराष्ट्रसम्बन्धी मामिलाको काम गर्न परराष्ट्रमन्त्रीका मातहतको कार्यालय; विदेशमन्त्रालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परराष्ट्रसम्बन्धी मामिलाको काम गर्न परराष्ट्रमन्त्रीका मातहतको कार्यालय; विदेशमन्त्रालय।