परल

Romanized: paral, parala

परिरहेको; मिल्किरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पर्+अल]

१.
परिरहेको; मिल्किरहेको।
२.
परेको; तयार गर्दा वा किन्दा लागेको (लागत वा मूल्य)।

सम्बन्धित शब्दहरू