परस्त्रीसमागम

Romanized: parastrisamaagama, parastrisamaagam, parastrisamagam, parashtrisamaagama

अर्काकी श्रीमतीसँग गरिने समागम; अर्काकी श्रीमतीसँग गरिने सहवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्काकी श्रीमतीसँग गरिने समागम; अर्काकी श्रीमतीसँग गरिने सहवास।

सम्बन्धित शब्दहरू