पराभौतिक

Romanized: paraabhautika, paraabhautik, parabhautik, parabhautika

वस्तु वा पदार्थभन्दा परको; दृश्य जगत्‌भन्दा टाढाको; आध्यात्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परा+भौतिक]

1
वस्तु वा पदार्थभन्दा परको; दृश्य जगत्‌भन्दा टाढाको; आध्यात्मिक।

सम्बन्धित शब्दहरू