पाञ्चभौतिक
Romanized: paanychabhautika, paanychabhautik, panychabhautika, panychabhautik
वि. [सं.] पञ्चमहाभूतको; पञ्चमहाभूतले बनेको; पाँच भौतिक तत्त्व (पृथ्वी, जल, तेज, वायु र आकाश) सम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] पञ्चमहाभूतको; पञ्चमहाभूतले बनेको; पाँच भौतिक तत्त्व (पृथ्वी, जल, तेज, वायु र आकाश) सम्बन्धी।