आधिभौतिक

Romanized: aadhibhautika, aadhibhautik, adhibhautik, adhibhautika

भौतिक पदार्थ तथा बाघ, भालु, सर्प आदि जीवजन्तुका कारणले वा तिनद्वारा उत्पन्न हुने (भय, पीडा, रोग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भौतिक पदार्थ तथा बाघ, भालु, सर्प आदि जीवजन्तुका कारणले वा तिनद्वारा उत्पन्न हुने (भय, पीडा, रोग इ.)।

सम्बन्धित शब्दहरू