परामर्शसेवा

Romanized: paraamarshasevaa, paraamarshaseva, paramarshasevaa, paraamarshasewaa

खास विषय वा समस्यामा विशेषज्ञबाट आवश्यक सल्लाह, सम्मति, सुझाव आदि दिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास विषय वा समस्यामा विशेषज्ञबाट आवश्यक सल्लाह, सम्मति, सुझाव आदि दिने कार्य।

सम्बन्धित शब्दहरू