परिआउनु

Romanized: pariaaunu, pariaunu

अचानक कुनै कुरा परेर आउनु वा हुनु; भइपरी आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अचानक कुनै कुरा परेर आउनु वा हुनु; भइपरी आउनु।
२.
संयोग पर्नु; अनुकूल अवस्था उत्पन्न हुनु।

सम्बन्धित शब्दहरू