भइपरि आउने

Romanized: bhaipari aaune, bhaipari aune, bhaipariaune, bhaipariaaune

आकस्मिक रूपमा वा कारणवश हुने; कुनै विशेष अवस्थाका लागि चाहिने वा गर्नुपर्ने (बजेट, खर्च, बिदा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भई+परी+आउने]

1
आकस्मिक रूपमा वा कारणवश हुने; कुनै विशेष अवस्थाका लागि चाहिने वा गर्नुपर्ने (बजेट, खर्च, बिदा इ.)।

सम्बन्धित शब्दहरू