भइपरी

Romanized: bhaiparee, bhaiparii, bhaipari

आकस्मिक आवश्यकता वा घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आकस्मिक आवश्यकता वा घटना।
२.
अकस्मात् हुने; आकस्मिक रूपमा आइपर्ने; आकस्मिक।

सम्बन्धित शब्दहरू