सोइपरी

Romanized: shoipari, soiparee, shoiparee, shoiparii

त्यसमा पनि; अझ; झन् अझ। (उदा.- ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )1 उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [सो+पर्+ई]

1
त्यसमा पनि; अझ; झन् अझ। (उदा.- ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ )1

उदाहरण वाक्य

  • ऊ मकहाँ आफैँ आउनुपर्ने थियो, सोइपरी मैले त डाकेकै हुँ

सम्बन्धित शब्दहरू