भइपरि आउनु

Romanized: bhaipari aaunu, bhaipari aunu, bhaipariaunu, bhaipariaaunu

आकस्मिक रूपले आइलाग्नु; विशेष कारणले समस्या आउनु; नचिताएको कामका लागि रकम चाहिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
आकस्मिक रूपले आइलाग्नु; विशेष कारणले समस्या आउनु; नचिताएको कामका लागि रकम चाहिनु।

सम्बन्धित शब्दहरू