परिघट्टित
Romanized: parighattit, parighattita
चारैतिर घुमाएर घोटिएको; बेसरी घोटिएको; खुबसँग रगडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चारैतिर घुमाएर घोटिएको; बेसरी घोटिएको; खुबसँग रगडिएको।