अखट्‌टिनु

Romanized: akhattinu

मकै, चामल आदि राम्ररी नभुटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
मकै, चामल आदि राम्ररी नभुटिनु।

सम्बन्धित शब्दहरू