परितापी
Romanized: paritaapi, paritaapee, paritapee, paritapii
अति तातो; उग्र ताप भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अति तातो; उग्र ताप भएको।
२.
अत्यन्त दुःखितः सन्तापयुक्त।
३.
अतीव दुःखकर; ज्यादै दुःख दिने।
४.
अत्यन्त कष्ट दिने ।