परिताप
Romanized: paritaapa, paritaap, paritap, paritapa
अत्यधिक ताप; अति गर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अत्यधिक ताप; अति गर्मी।
२.
ज्यादा दुःख; चारैतिरबाट खनिएको पिर।
३.
शोक; चिन्ता ।
४.
पछुतो; पश्चात्त्ताप।