परितृप्ति
Romanized: paritripti, paritrpti
चारैतिरबाटको सन्तोष; पूर्ण सन्तुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चारैतिरबाटको सन्तोष; पूर्ण सन्तुष्टि।
२.
आन्तरिक प्रसन्नता; मानसिक प्रफुल्लता।