परितप्त
Romanized: paritapt, paritapta
खुबसँग तातेको; उत्तप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुबसँग तातेको; उत्तप्त।
२.
अति नै दुःखित; सन्तप्त।