परितृप्त
Romanized: paritripta, paritript, paritrpt, paritrpta
राम्ररी अघाएको; सबैतिरबाट तृप्ति पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी अघाएको; सबैतिरबाट तृप्ति पाएको।
२.
पूर्ण तुष्ट; सन्तुष्ट।