परिपीडित

Romanized: paripidit, paripeedita, paripeedit, paripiidit

ज्यादै सताएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै सताएको।
२.
दाबिएको; दबाइएको।

सम्बन्धित शब्दहरू