परियार्नी
Romanized: pariyaarni, pariyaarnee, pariyarnee, pariyarnii
परियार थर भएकी; परियारकी स्त्री; परियारकी श्रीमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परियार थर भएकी; परियारकी स्त्री; परियारकी श्रीमती।