परियार
Romanized: pariyaara, pariyaar, pariyar, pariyara
परिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परिवार]
१.
परिवार।
२.
दमाईंको एक थर। स्त्री. परियार्नी।