परियात

Romanized: pariyaata, pariyaat, pariyat, pariyata

पर्यटन गरिएको; फर्केको; अन्यत्रबाट फिरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पर्यटन गरिएको; फर्केको; अन्यत्रबाट फिरेको।
२.
बसाइँ सरेको।

सम्बन्धित शब्दहरू