परिवर्तनवाद
Romanized: parivartanavaada, parivartanavaad, parivartanawaada, pariwartanavaada
कुनै पनि चलिरहेको परम्परा, विधान, सामाजिक बनोटको ढाँचा आदि कुरा परिस्थितिअनुसार बदलिरहनुपर्छ भन्ने विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि चलिरहेको परम्परा, विधान, सामाजिक बनोटको ढाँचा आदि कुरा परिस्थितिअनुसार बदलिरहनुपर्छ भन्ने विचार।