परिवर्तनशील

Romanized: parivartanashila, parivartanashil, pariwartanashila, pariwartanashil

परिस्थितिअनुसार परिवर्तन भइरहने; हेरफेर वा अदली-बदली गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
परिस्थितिअनुसार परिवर्तन भइरहने; हेरफेर वा अदली-बदली गर्न सकिने।

सम्बन्धित शब्दहरू