परिषद्

Romanized: parishad, parisad

प्राचीन कालमा राजाहरूद्वारा अत्यावश्यक काममा बोलाइने विशिष्ट सभा; राजसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन कालमा राजाहरूद्वारा अत्यावश्यक काममा बोलाइने विशिष्ट सभा; राजसभा।
२.
सभा; समिति।
३.
चुनिएका व्यक्ति वा निर्वाचित सदस्यहरूको सभा।
४.
समूह; मण्डली।

सम्बन्धित शब्दहरू