परोपकारक

Romanized: paropakaaraka, paropakaarak, paropakarak, paropakaraka

अर्काको उपकार गर्ने; अर्काको भलो गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अर्काको उपकार गर्ने; अर्काको भलो गर्ने।

सम्बन्धित शब्दहरू