पर्ती जग्गा
Romanized: parti jaggaa, parti jagg, partee jaggaa, partee jagga
खनजोत नभएको वा नगरिएको जमिन; बालीनाली नलगाएको बाँझो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खनजोत नभएको वा नगरिएको जमिन; बालीनाली नलगाएको बाँझो जग्गा।